नेपाल टेलिकममा क्रियाशील युनियनहरूले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हित एवं संस्थागत सुशासन लगायतका विषयहरूमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरेको छ ।
कम्पनीको आधिकारिक धारणा के हो ?’
पछिल्लो सयम टेलिकमले कमिसनको खेलमा बिलिङ गर्दा नै १० प्रतिशत हराउने गरेको समाचारहरु आइरहेका छन् । कम्पनीको रक्षार्थ युनियनहरु संघर्षमा जान बाध्य हुने समेत बताएका छन् ।
सम्बन्धित समाचार
" class="lazy">