जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सनराइज बैंकको एक लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सनराइज बैंकको एक लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंककी विद्यमान संस्थापक लिलन देवी खेतानले आफ्नो स्वामित्वमा रहेको एक लाख २२ हजार ४५ कित्ता सेयर बिक्री गर्न निवेदन दिएकी हुन्।

इच्छुक जो कोहीले सेयर खरिद गर्न सक्छ। कुनै व्यक्ति वा संस्थाले आवेदन दिन मिल्छ। कायम संस्थापकले पनि आवेदन पेस गर्न बैंकले आग्रह गरेको छ।

सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तय गरिएको छ। सोभन्दा कम मूल्य राखेर निवेदन दिन मिल्दैन।

खरिद गर्न चाहनेले कति कित्ता कति मूल्यमा किन्ने हो निवेदन बैंकको प्रधान कार्यलयमा दिनुपर्नेछ। आउँदो सात दिनभित्र शिलबन्दी निवेदन दिइसक्नुपर्नेछ।

1475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?