लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
online wig store
wig outlet
wigs for sale
cheap wigs
best wig shop near me
wigs human hair
wigs for sale
wig for sale
best wigs
best human hair wigs
wig store
wigs shop
best human hair wig websites
wig sale
the wig shop
glueless human hair wigs
online wig store
wigs online
online wig store
human lace front wigs
wigs online
cheap lace front wigs
wigs on sale
cheap human hair lace front wigs
cheap wigs that look real
real human hair wigs cheap
lace front human hair wigs
wigs for sale amazon
synthetic lace front wigs
wig types
short curly human hair wigs
wigs types
cheap human hair lace front wigs
cheap wig
best human hair wigs
best lace front wigs
short human hair wigs
best wigs for white women
wigs online
cheap wigs online
human hair wig stores near me
आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल भएकोमा पर्वतारोही शेर्पालाई बैंकले प्रगतिको कामनासहित सम्मानपत्र प्रदान गरेको छ।
सम्मानपत्र बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गरेका थिए।
पर्वतारोही शेर्पा विगत २ दशकदेखि लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्घ छन्। उनले यो कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले २८औँ पटक आरोहण गरेको जानकारी दिए।
शेर्पाको यो साहसिक कार्यले लुम्बिनी विकास बैंकलाई गौरवान्वित बनाएको छ।