जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट भोलिसम्म पाइने

नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट भोलिसम्म पाइने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटकोयोजना सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यपतत भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी व्यतित भएका बीमालेखहरुमा साउन १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये २ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ । यसरी व्यतित भएका बीमालेखहरुमा ३० हजारभन्दा बढी छुट नहुने कम्पनीले जनाएको छ ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका