जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योन्सद्धारा ४० प्रहरी वीटलाई स्मार्ट फोन वितरण

हिमालयन एभरेष्ट इन्स्योन्सद्धारा ४० प्रहरी वीटलाई स्मार्ट फोन वितरण

हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्ट फोन वितरण गरेको छ । कम्पनीले ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ४० थान केआरएटीओएस टेक्नोलोजी स्मार्ट फोन ४० प्रहरी वीटलाई हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई उक्त मोबाइल सेटहरु हस्तान्तरण गरेका हुन् । कम्पनीले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत उक्त फोन सेटहरू उपलब्ध गराएको जनाएको छ ।

विगत ३० वर्ष देखी निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्सले काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस भन्ने उद्देश्यका उक्त मोबाइल फोन वितरण गरेको हो ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट काठमाडौंउपत्यका भित्र वढ्दो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा उक्त टेलिफोन सेटहरुले सहयोग पुरयाउने विश्वाश लिदै कम्पनीले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरीलाई सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले कम्पनी प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त मोवाइल सेटहरुले ट्राफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्दै आगामी दिनहरुमा पनि कम्पनी र ट्राफिक प्रहरी विचको सहकार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताए ।

कार्यक्रममा कम्पनीका वरिष्ठ कर्मचारीहरु, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट लगायत अन्य प्रहरी अधिकृतको उपस्थिती रहेको थियो

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?