नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सर्वजनिक गर्ने गरेको भए पनि यस पटक पनि औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
हेर्नुस् नीति कार्यक्रमको पूर्ण पाठ :