रिलायन्स फाइनान्स कम्पनीमा डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरी आचार्य नियुक्त भएका छन् । २५ बर्ष बैकिङ क्षेत्रमा विताएका आचार्यलाई आजदेखि काम गर्ने अधिकार सहित ब्यावस्थापन समितिले डेपुटीको चिपको जिम्मेवारी दिएको हो ।
आचार्य २० बर्ष एभरेस्ट बैंकमा काम गरेको अनुभव छ । एभरेस्ट बैंकबाट स्वइच्छिक अबकास लिएर ज्योति बैंकमा ए जि एम पदमा झण्डै ५ बर्ष काम गरेको अनुभव पनि उनमा रहेको छ । यसका साथै उनले विभिन्न अबार्ड समेत पाएका छन् ।
रिलायन्स फाइनान्स सि बर्गको अग्र बित्तीय संस्था हो । आचार्यको अगमनले फाइनान्स थप उचाईमा पुग्ने ब्यावस्थापनको विश्वास छ । आचार्य सानैदेखि स्कुलमा अब्बल दर्जाका फस्ट विद्यार्थी हुन्
सम्बन्धित समाचार
" class="lazy">