जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँढौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।
उक्त चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाँडौ खुसी चढौं सुजुकी’ स्किमअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाइने छ ।

साथै उक्त योजना अन्तर्गत १० हजार पक्का छूट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार थप मुल्याङ्गकन प्राप्त गर्न सकिने वा जिरो प्रतिशत फाइनान्सको सुबिधाकासाथै एक बर्ष रोड ट्याक्स फ्रिा हुने समेत कम्पनीले जनाएको छ ।

उक्त स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १०ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

उक्त स्किम दशैं, तिहार तथा छठ अवधिभर लागू गरिएको पनि कम्पनीले जनाएको छ ।

उक्त कम्पनी सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?