जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्र बिन्दु बनाइ कार्तिक १७ गते राती गएको भुकम्पले छेड बिछेद भएको जाजरकोटको सबैभन्दा बिटक बस्ती बारेकोट गाउपालिकाको वडा नम्बर ४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री, न्यानो कपडा वितरण गरेको छ । बारेकोट गाउपालिका ४ जिरिका भगवती माध्यामिक बिद्यालय र नौमुले प्राथमिक बिद्यालयका कुल ४७९ विद्यार्थीहरुलाई प्रतेकलाइ ज्याकेट, टोपी र हाइनेक बितरण गरेको हो ।

जाजरकोट र जुम्ला को सिमाना पर्ने हिमालको काखैमा रहेको उक्त दुइ बिद्यालयको प्राङ्गडमा पुगीकन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी, जाजरकोट शाखा प्रमुख गोबिन्द बहादुर बुढा , एजेन्सी म्यानेजर पदम बहादुर बुढा र भवानी शाहिको उपस्थिति मा वडा नम्बर ४ का वडाअध्यक्ष बिष्णु बहादुर रावत ,बारेकोट गाउपालिका शिक्षा शाखा प्रतिनिधि सुरेन्द्र पुन, बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष गोपाल बहादुर रावत लगायको सहभागितामा उक्त राहात सामाग्री बितरण गरिएको हो ।

बीमा सचेतना कार्यक्रम पनि संचालन गरिएको थियो । बीमा सचेतना कार्यक्रममा बोल्दै जीवन बीमा र निर्जीवन बीमा दुवैको महत्त्व बारेमा कम्पनिका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले प्रशिक्षण दिएका थिए भने जीबन बीमाले प्रदान गर्ने सुरक्षाको बारेमा पदम बहादुर बुढाले आफ्नो जिवन कालका लामो अनुभव सुनाका थिए ।

कार्यक्रम्मा बोल्दै वडा अध्यक्ष रावतले सुमुदायको लागि बीमा अपरिहार्य रहेको र सिटिजन लाइफले बीमाको बिकास र बिस्तारको लागि दुरदराजका बस्तिमा गरेको योगदानको लागि धन्यवाद ज्ञापन गरे ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?