जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

 प्रभु इन्स्योरेन्सको अध्यक्षमा पुनः राजेन्द्र मल्ल चयन भएका छन् । इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्ष चयन गरेको हो ।

मल्ल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका छन् । इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?