जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • बैंकहरूले विदेशबाट लिने ऋणमा लाग्ने ब्याजकर घट्यो

बैंकहरूले विदेशबाट लिने ऋणमा लाग्ने ब्याजकर घट्यो

सरकारले विदेशबाट ऋण ल्याउन बैंकलाई ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट दिने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै विदेशबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्ने आयकर घटाएको बताए ।

‘वैदेशिक पूँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छु,’ अर्थमन्त्री पुनले भने ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका