जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै

नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै

नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा भव्य रुपमा ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको मनोरन्जनको लागि उक्त कन्सर्ट आयोजना गर्न लागेको हो ।

कन्सर्टमा क्वालिफायर हुनको लागि अभिकर्ताहरुले चालु आर्थिक वर्षको जेठ महिनाभित्र आफ्नो व्यक्तिगत कोडमा ५ लाख ९९ हजार रुपैयाँको नयाँ व्यवसाय गर्नुपर्ने कम्पनीले जनाएको छ । हालसम्म उक्त योजनाजमा अधिकांश अभिकर्ताहरु क्वालिफायर भैसकेका छन् । कम्पनीका अनुसार कन्सर्टमा पुरुषभन्दा महिला अभिकर्ताहरु बढी क्वालिफायर भएको जनाएको छ ।

हालसम्म उक्त कन्सर्टमा तिनकुने ब्रान्चकी सुमित्रा पौडेल, सोही ब्रान्चकी अर्पना थपलिया, राधा खड्का, पोखरा ब्रान्चका सागर श्रेष्ठ, काठमाडौं ब्रान्चकी बिमला खरेल, नारायणघाट ब्रान्चकी रोजिना रावल बी.सी, तुलसीपुर ब्रान्चका दिनेश बहादुर बस्नेत, ललितपुर ब्रान्चका पासाँङ शेर्पा, बिरगंज ब्रान्चका धिरेन्द्र कुमार शाह लगायतका अभिकर्ताहरु क्वालिफार्यड हुन सफल भएका छन् ।

साथै, दमक ब्रान्चकी नोलिजा राई, इटहरी ब्रान्चकी मनिसा बस्नेत सापकोटा, मनिग्राम ब्रान्चकी सर्मिला अर्याल पाण्डे, सरिता कुमारी सिंह, पोखरा ब्रान्चकी मेलिना के.सी, भक्तपुर ब्रान्चका नर बहादुर तामाङ, प्रकाश सुवेदी, बुटवल ब्रान्ँचका दिवस गैरे, वालिङ ब्रान्चकी शर्मिला अर्याल, राजबिराज ब्रान्चकी सरिता कुमारी चौधरी, भैरहवा ब्रान्चका अनिल यादव लगायतका धेरै अभिकर्ताहरु क्वालिफार्यड भैसकेका छन् ।

नेशनल लाइफ गला कन्सर्टमा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री, हेमन्त शर्मा, मेलिना राई र डिजे नानीको बेजोड प्रस्तुती रहने भएको छ ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?