जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • वाणिज्य बैंक र विकास बैंकबाट व्यापार नै खोसिएर खुम्चिएपछि फाइनान्स कम्पनीहरु एक आपसमा मर्जर गर्न तयारः राष्ट्र बैंकले सहयोग नगरेको बैंकरहरुको गम्भिर आरोप !

वाणिज्य बैंक र विकास बैंकबाट व्यापार नै खोसिएर खुम्चिएपछि फाइनान्स कम्पनीहरु एक आपसमा मर्जर गर्न तयारः राष्ट्र बैंकले सहयोग नगरेको बैंकरहरुको गम्भिर आरोप !

नेपालका १७ फाइनान्स कम्पनीहरुको व्यापार खोसिए पछि एक आपसमा मर्ज गर्न तयार भएपनि नेपाल राष्ट्र बैंकले पहल नगरेको देखिन्छ । भन्दा अब फरक पर्दैन । वाणिज्य बैंक, विकास बैंकहरुबाटै रातारात ब्यापार र डिपोजिट खोसिन थालेपछि आत्तिएका १७ फाइनान्स कम्पनीहरु मर्जरमा गएर बलियो बन्न चाहन्छन् । विकास बैंक र वाणिज्य बैंकसंग कडा प्रतिस्पर्धा गर्न असफल भएका १७ फाइनान्स कम्पनीहरुको व्यापार घटेको मात्रै छैन व्यापार बढाउन नै धौ धौ को अबस्था छ भन्दा पनि फरक पर्दैन ।

ठुला कर्जा नगएपछि वाणिज्य बैंक र विकास बैंकहरुले साना सवारी साधान देखि मझौला कर्जा समेत स्वीकृत गरी दिन थाले पछि फाइनान्स कम्पनीहरुको व्यापार ध्वस्त भएको देखिन्छ । नेपालमा १७ फाइनान्स कम्पनीहरु मध्ये २ वटा चाहि समस्याग्रस्त घोषणा भईसकेका छन् भन्दा अब फरक पर्दैन । खुम्चँदो व्यवसाय, बढ्दो लागत र नियामकको पनि कम प्राथमिकतामा परेका कारण १७ फाइनान्स कम्पनीहरुमाथि मर्जरको दबाब पर्न थालेको देखिन्छ । थोरै पुँजी तथा उच्च लागतका बीच वाणिज्य बैंक र विकास बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीको अवस्थामा आफ्नो व्यवसाय नै खोसिन थालेपछि फाइनान्स कम्पनीहरुमाथि मर्जरको दबाब परेको देखिन्छ । गभर्नर साब हेक्हा होस् ।

वाणिज्य बैंक र विकास बैंकले सानो सानो काम गर्न थालेका कारण फाइनान्स कम्पनीलाई व्यवसाय गर्न सहज नरहेको एक फाइनान्सका प्रमुख कार्यकारी अधिकृतले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए ।

फाइनान्स कम्पनीहरु आपसमा गाभिएर अलिकति ठूलो हुनेभन्दा आफूभन्दा माथिल्लो स्तरका संस्थामा विलय हुन इच्छुक देखिएका छन् । अहिले फाइनान्स कम्पनीको संख्या १७ छ । त्यसमा पनि दुई कम्पनी समस्याग्रस्त छन् । साना सवारी साधन कर्जादेखि लघुउद्यमसम्ममा खर्बको व्यापार गरिरहेका बैंकहरुले हात हालिरहेका छन् । वाणिज्य बैंक र विकास बैंकले सानो सानो काम गर्न थालेका कारण फाइनान्स कम्पनीलाई व्यवसाय गर्न सहज नरहेको एक फाइनान्सका प्रमुख कार्यकारी अधिकृतले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए । ‘वाणिज्य बैंकहरुले पुँजी ३५÷४० अर्ब पुर्याइसके । केही विकास बैंकहरुसँग ५÷७ अर्बको पुँजी छ । उनीहरुले सबै किसिमको व्यवसाय गरिरहेका छन्,’ ती प्रमुख कार्यकारी अधिकृतले भने, ‘यस्तो अवस्थामा फाइनान्स कम्पनीहरु समेत बलियो हुनुपर्छ नि ।’अर्कातिर नियामकले पनि फाइनान्स कम्पनीलाई प्राथमिकतामा राखेको छैन । राष्ट्र बैंकले फाइनान्स विभागलाई विकास बैंक हेर्ने सुपरिवेक्षण विभागसँग मर्ज गरिदिएको देखिन्छ ।

अधिकांश फाइनान्स कम्पनीहरुले वार्षिक साधारण सभाबाट उपयुक्त पार्टनर भेटिए मर्जर तथा प्राप्तिमा जाने एजेण्डा पारित गरिसकेका भेटिएको छ ।

नेपाल वित्तीय संघका उपाध्यक्ष तथा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ फाइनान्स कम्पनीहरु उपयुक्त पार्टनर भटिए मर्जरमा जाने तयारीमा रहेको बताउँछन् । अहिले राष्ट्र बैंकले लघुवित्तबाहेक कसैलाई पनि मर्जरबापत सहुलियत दिएको छैन । तैपनि फाइनान्स कम्पनीहरु मर्जरको योजना बुनेर बसेका छन् नि, भूपेन्द्रजी । अधिकांश फाइनान्स कम्पनीहरुले वार्षिक साधारण सभाबाट उपयुक्त पार्टनर भेटिए मर्जर तथा प्राप्तिमा जाने एजेण्डा पारित गरिसकेका भेटिएको छ । गभर्नर साब हेक्का होस् । ‘परिस्थिति अनुसार उपयुक्त पार्टनर भेट्दा मर्जरमा जान प्रस्ताव पारित गरिएको देखिन्छ । राम्रो प्रस्ताव आएको खण्डमा त्यसका लागि पहिलेदेखि नै तयार हुने देखिन्छ । अहिले बैंकहरुको मात्र होइन, फाइनान्स कम्पनीहरुको पनि ऋण डुबिरहेको छ ।

फाइनान्स कम्पनीहरु आम्दानी घटेका कारण लाभांशबाट पुँजी वृद्धि गर्न सक्ने क्षमतामा छैनन् । राष्ट्र बैंकले पुँजी थोरै भयो बढाउ भनेर हकप्रदको विकल्प दिएको छैन । त्यसैले उनीहरुलाई विलय भएर जानुपर्ने बाध्यता जस्तै देखिन्छ । फाइनान्स कम्पनीका प्रवर्धकभन्दा पनि व्यवस्थापकले मर्जर चाहिरहेका छन् ।

तुलनात्मक रुपमा महँगो ब्याज र त्यसमा पनि पर्याप्त अनुपालन (कम्प्लायन्स) को अभावले गर्दा ऋण डुब्ने दर उच्च छ । त्यो डुबेको ऋण उठाउन उनीहरुलाई समस्या छ । ऋण डुबेर फाइनान्स कम्पनीहरुको आम्दानी त घटेकै छ, पुँजी कोषमा पनि दबाब परेको भेटिएको छ गभर्नर साब हेक्का होस् । फाइनान्स कम्पनीहरु आम्दानी घटेका कारण लाभांशबाट पुँजी वृद्धि गर्न सक्ने क्षमतामा छैनन् । राष्ट्र बैंकले पुँजी थोरै भयो बढाउ भनेर हकप्रदको विकल्प दिएको छैन । त्यसैले उनीहरुलाई विलय भएर जानुपर्ने बाध्यता जस्तै देखिन्छ । फाइनान्स कम्पनीका प्रवर्धकभन्दा पनि व्यवस्थापकले मर्जर चाहिरहेका छन् । प्रमुख कार्यकारी अधिकृतहरुले नै आफूभन्दा माथिल्लो वर्गका वाणिज्य बैंक र विकास बैंकका प्रमुख कार्यकारीहरुसँग मर्जरका लागि अनौपचारिक कुराकानी गर्न थालिसकेको एक वाणिज्य बैंकका सिइओले पंक्तिकारसंग बताए ।

वाणिज्य बैंकहरुलाई फाइनान्स कम्पनी भित्र्याउँदा व्यवसायमा ठूलो लाभ छैन र पुँजी कोषमा पनि त्यसले सुधार ल्याउँदैन । त्यसैले उनीहरु फाइनान्सलाई मात्र होइन, आफू समानकै संस्थासँग पनि मर्जरमा जान इच्छुक देखिदैनन् ।

फाइनान्स कम्पनीको प्रस्तावप्रति विकास बैंकहरु सकारात्मक छन् । तर, वणिज्य बैंकहरुले औपचारिकताका लागि ‘मर्जरमा आउने भए हुन्छ नि त’ भन्ने गरेका छन् । वाणिज्य बैंकहरुलाई फाइनान्स कम्पनी भित्र्याउँदा व्यवसायमा ठूलो लाभ छैन र पुँजी कोषमा पनि त्यसले सुधार ल्याउँदैन । त्यसैले उनीहरु फाइनान्सलाई मात्र होइन, आफू समानकै संस्थासँग पनि मर्जरमा जान इच्छुक देखिदैनन् । अहिले समृद्धि, श्री इन्भेष्टमेन्ट, मन्जुश्री, पोखरा, जानकी, नेपाल, गुहेश्वरी मर्चेन्ट बैंकिङ र बेष्ट फाइनान्स कम्पनीले मर्जरको एजेण्डा पारित गरेका भेटिएको छ गभर्नर साब हेक्का होस् । अधिकांश कम्पनीले कुनै पनि बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति –(एक्विजिसन)मा जाने गरी प्रस्ताव पारित गरेको भेटिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मर्जरमा जान चाहने बैंक तथा वित्तीय संस्थाका लागि सहुलियत दिने विषयमा छलफल नभएको बताए । २०६८ मा फाइनान्स कम्पनीहरुको संख्या ७९ थियो । त्यो संख्या१३ वर्षमा १७ मा झरेको हो ।

वाणिज्य बैंक र विकास बैंकसँग मर्जरमा जाँदा फाइनान्स कम्पनीको संख्या आधा कम हुने देखिन्छ । फाइनान्स कम्पनीहरुले मर्जरका लागि केही सहुलियत दिनुपर्ने माग राष्ट्र बैंकको उच्च व्यवस्थापनसँग राखेका छन् । तर, यो मागलाई राष्ट्र बैंकले त्यति वास्ता गरेको देखिदैन । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मर्जरमा जान चाहने बैंक तथा वित्तीय संस्थाका लागि सहुलियत दिने विषयमा छलफल नभएको बताए । २०६८ मा फाइनान्स कम्पनीहरुको संख्या ७९ थियो । त्यो संख्या१३ वर्षमा १७ मा झरेको हो । राष्ट्र बैंकले सानो सहुलियत (त्यो पनि माथिल्लो वर्गका संस्थालाई प्रोत्साहित गर्न) दिने हो भने फाइनान्सको संख्या आधा घट्ने बैंकरहरुको दाबी छ । सचेत भया ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका