जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनी विराटचोक शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको हो।

कम्पनीले सुन्दरहरैचा नगरपालिका वडा नं १ निवासी स्वर्गिय वलराम ज्ञवलीको परिवारलाई बीमा वापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका विराटचोक शाखाका प्रमुख सुमन लिम्बु र विराटचोक शाखाका अभिकर्ताहरुले संयुक्त रुपमा निरादेवी ज्ञवलीको परिवारलाई हस्तान्तरण गरेको हो।

आत्मदहवाट मृत्यु भएका वलराम ज्ञवलीले विराटचोक शाखाबाट एक लाखको बीमा गराएका थिए । उनले पहिलो १० बर्षको आजीवन बीमा लेख खरिद गरेका थिए । ज्ञवलीले बीमाङक रकम एक लाख र आर्जित वोनस बापत रु १५७,३५० रकम ४ बर्ष पहिले नै बुझिलिएका थिए ।

सो अवसरमा एमडीआरटी फुरुमाया तामाङले बीमामा आफू रहुन्जेल आफूलाई बचत गर्नु आफू नरहेमा परिवार लाई हुने बताए । उनले बीमा गरिबीलाई आर्थिक सुरक्षाको प्रत्याभूति गराउने पहिलो जोखिमलाई सार्ने प्रक्रिया सबैलाई आवश्यक रहेको बताए ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?