जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • एशियन लाइफद्वारा १० लाख ५९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्वारा १० लाख ५९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ५ मा बसोबास गर्ने स्व.विष्णु बहादुर श्रीमलको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरिएको हो ।

स्व.विष्णुको नीलकण्ठ नगरपालिका ५ पाल्पाली टोल दाउन्ने खोला नजिक आइचर ट्रक दुर्घटनामा परी उपचारको क्रममा यही वैशाख ४ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले बीमा रकम ५ लाख, दुर्घटना बापतको रकम ५ लाख, बोनश रकम ५९ हजार २३७ रुपैयाँ सहित जम्मा १० लाख ५९ हजार २३७ रुपैयाँको चेक मृतककी श्रीमती मुना श्रीमललाई आज असार ५ गते हस्तान्तरण गरेको हो ।

उक्त शाखाले पतेनि आधारभूत विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गर्दै धादिङ शाखा प्रबन्धक प्रकाश ढुङगाना पतेनी आधारभूत विद्यालयका प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकहरु,एशियन लाइफ इन्स्योरेन्स शाखा कार्यालयका कर्मचारीहरु,बिजनेस म्यानेजरहरु तथा त्यस ठाउँका समाजसेवी बुद्धिजीवीहरुको उपस्थितीमा उक्त चेक हस्तान्तरण गरेको हो ।

स्व.बिष्णुले २०७८ फागुन ३० गते २० बर्षको लागि ५ लाख बीमाङकको एशियन सावधिक जीवन बीमा गरि तेस्रो किस्ता सम्म ८० हजार ३९७जम्मा गरेका थिए ।

795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?