जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ ।

बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर रकम सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्नेदेखि निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको पदमा सरुवा गर्ने निर्णय गरेको छ । 

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका