जोडिनुहोस
सोमवार, असार १७, २०८१
सोमवार, असार १७, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई घण्टा मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीले मोबाइल बैकिङ्गसँग सम्बन्धित सिस्टममा आवश्यक मर्मत सम्भार कार्यहरु गर्नका लागि ग्लोबल स्मार्ट प्लस आज अर्थात असार १३ गते राति ११ बजेदेखि बिहान १ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका