जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२
  • होमपेज
  • अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने

अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने

अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कालोसूचीमा नपरिने भएको छ । यसअघि चेक बाउन्स हुँदा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेर बैंकिङ कारोबार गर्न बन्देज लगाएको थियो ।

उक्त व्यवस्थालाई खारेज गर्ने घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०८१÷८२ को मौद्रिक नीतिमार्फत गरेका छन् । ‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी
खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो
सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ ।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?