जोडिनुहोस
शनिबार, पुस १३, २०८१
शनिबार, पुस १३, २०८१
  • होमपेज
  • जिएमई रेमिटलाई प्राप्ति गरेको आइएमई लिमिटेडको एकीकृत कारोबार साउन ३० देखि

जिएमई रेमिटलाई प्राप्ति गरेको आइएमई लिमिटेडको एकीकृत कारोबार साउन ३० देखि

आइएमई लिमिटेडले जिएमई रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

एकीकृत कारोबारको थालनी आगामी साउन ३० गतेबाट हुने भएको छ ।  

आइएमई लिमिटेड र जिएमई रेमिटको गत जेठ ९ गते सम्पन्न बेग्ला÷बेग्लै विशेष साधारण सभाले प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?