जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • १४ निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब दिए कर्मचारीलाई तलब भत्ताः पहिलो सिद्धार्थ प्रिमियर, दोस्रो सगरमाथा लुम्बिनी, तेस्रो शिखर इन्स्योरेन्स, चौथो आईजीआई प्रुडेन्सीयल !

१४ निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब दिए कर्मचारीलाई तलब भत्ताः पहिलो सिद्धार्थ प्रिमियर, दोस्रो सगरमाथा लुम्बिनी, तेस्रो शिखर इन्स्योरेन्स, चौथो आईजीआई प्रुडेन्सीयल !

नेपालका १४ निर्जीवन बीमा कम्पनीहरुले आ–आफ्ना कर्मचारीहरुलाई तलब र भत्तामा मात्रै ५ अर्ब बढि खर्च गरेका छन् भन्दा अब फरक पर्दैन । सबैभन्दा बढि तलब भत्तामा खर्च सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको देखिन्छ भने दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । तेस्रो शिखर इन्स्योरेन्सले कर्मचारीहरुलाई तलब भत्ता दिएको भेटिएको छ भने चौथो आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्सले दिएको कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण भित्र उल्लेख छ भन्दा अब फरक पर्दैन ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८० ।८१ मा कर्मचारीका लागि साढे ५ अर्ब रुपैयाँ बढी खर्च गरेको देखिन्छ । निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको आफ्नो वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कर्मचारीको तलब र भत्तामा ५ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खर्च गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९ ।८० मा जीवन बीमकहरुले कर्मचारीहरुका लागि ४ अर्ब १३ करोड १२ लाख रुपैयाँ खर्च गरेका थिए ।

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारीका लागि गरिएको खर्च ३३.८० प्रतिशतले बढेको हो भन्दा फरक पर्दैन । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले समीक्षा वर्षमा ६६ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । यो खर्च अघिल्लो वर्षको तुलनामा ७०.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३९ करोड १६ लाख रुपैयाँ खर्च गरेको थियो ।

अघिल्लो वर्षको तुलनाम समीक्षा वर्षमा कम्पनीले कर्मचारीका लागि गरेको खर्च ५५.४२ प्रतिशतले बढेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । समीक्षा वर्षमा यो कम्पनीले कर्मचारीको तलब र भत्तामा ५६ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ५१ करोड ६० लाख रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा खर्च ९.८२ प्रतिशतले बढेको छ ।

कर्मचारीका लागि दोस्रो धेरै खर्च गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । समीक्षा वर्षमा यो कम्पनीले तलब र भत्तामा ६१ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष ३९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनाम समीक्षा वर्षमा कम्पनीले कर्मचारीका लागि गरेको खर्च ५५.४२ प्रतिशतले बढेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । समीक्षा वर्षमा यो कम्पनीले कर्मचारीको तलब र भत्तामा ५६ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ५१ करोड ६० लाख रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा खर्च ९.८२ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा एनएलजी इन्स्योरेन्सले २८ करोड ७२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १० करोड ६५ लाख रुपैयाँ कर्मचारीको तलब र भत्तामा खर्च गरेको भेटिएको छ ।

समीक्षा वर्षमा कर्मचारीको तलब र भत्तामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४८ करोड १९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ४६ करोड ६० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ७५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४३ करोड ६७ लाख रुपैयाँ, सानिमा इन्स्योरेन्सले ३५ करोड ९७ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन् । यसैगरी समीक्षा वर्षमा एनएलजी इन्स्योरेन्सले २८ करोड ७२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १० करोड ६५ लाख रुपैयाँ कर्मचारीको तलब र भत्तामा खर्च गरेको भेटिएको छ । सचेत भया ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?