जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • कर्जा विस्तारमा आक्रामक बन्दै बैंक : धमाधम कर्जा स्वीकृत

कर्जा विस्तारमा आक्रामक बन्दै बैंक : धमाधम कर्जा स्वीकृत

वाणिज्य बैंकहरुले पछिल्लो समय कर्जा विस्तार बढाउँदै लगेका छन् । बैंकहरुले अहिले भटाभट ग्राहकको कर्जा स्वीकृत गर्न थालेका छन् ।

ब्याजदर घटेको अवस्थामा कर्जाको माग पनि बढेको छ। अहिले बैंकहरुको आधार दर ८ प्रतिशतको हाराहारीमा झरेको छ भने एकल अंकको ब्याजदरमा नै कर्जा दिन थालेका छन्। यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। साउन २९ गतेसम्ममा कर्जा लगानी उल्टै घटेर ५१ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको थियो। साउन महिनामा बैंकहरुले खासै कर्जा लगानी गरेनन। भदौ लागेपछि भने कर्जा लगानी बढाउन थालेको देखिएको छ ।

भदौ ९ गते सम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ८४ अर्ब पुगेको छ। भदौ लागेपछि नै बैंकहरुको कर्जा लगानी १० अर्बभन्दा धेरैले बढीसकेको छ।

अहिले बैंकहरुमा करिब ८ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरुले साढे ३ खर्ब बढी तरलता राष्ट्र बैंकमा नै लगेर राखेका छन्। बैंकहरुले निक्षेपमा महंगो ब्याज तिरेर लिएको पैसा ३ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा राखिरहेका छन्।

285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?