जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • सेन्ट्रल फाइनान्सको सीईओमा पुन : रजोज मान श्रेष्ठ नियुक्त

सेन्ट्रल फाइनान्सको सीईओमा पुन : रजोज मान श्रेष्ठ नियुक्त

सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रजोज मान श्रेष्ठलाई नियुक्त गरेको छ ।

गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा  असोज ३ गतेदेखि लागू हुने गरि थप चार वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका