जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको सीडी रेसियो ६४ प्रतिशत भन्दा बढिः राष्ट्र बैंक बेखबर !

वाणिज्य बैंकहरुको सीडी रेसियो ६४ प्रतिशत भन्दा बढिः राष्ट्र बैंक बेखबर !

नेपालका २० बाणिज्य बैंकहरुको सीडी रेसियो ६४ प्रतिशत भन्दा बढि छ भन्दा अब फरक पर्दैन । राष्ट्रिय वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६४.३६ प्रतिशतमै आएको छ । भदौ मसान्तसम्म यस बैंकको सीडी रेसियो ६४.३६ प्रतिशतमा आएको हो । २० वाणिज्य बैंकहरुको औसतमा सीडी रेसियो ७८.९४ प्रतिशत छ । अरु ९ बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा कम छ । १० बैंकको सीडी रेसियो भने ८० प्रतिशत भन्दा माथि छ । प्राइम कमर्सियल बैंकको सीडी रेसियो सबैभन्दा धेरै ८६.३७ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकः ७६.४८ प्रतिशत, नबिल बैंकः ८२.३९ प्रतिशत, कृषि विकास बैंकः ७५.१७ प्रतिशत, हिमालयन बैंकः ७७.४३ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ८०.२९ प्रतिशत, प्रभु बैंकः ७६.४४ प्रतिशत, प्राइम कमर्सियल बैंकः ८६.३७ प्रतिशत, कुमारी बैंकः ८२.७६ प्रतिशत, लक्ष्मी सनराइज बैंकः ७७.५८ प्रतिशत, एनएमबि बैंकः ८२.६५ प्रतिशत, एभरेष्ट बैंकः ७९.६८ प्रतिशत, सानिमा बैंकः ८१.०५ प्रशित, राष्ट्रिय वाणिज्य बैंकः ६४.३६ प्रतिशत, सिद्धार्थ बैंकः ८१.२९ प्रतिशत, सिटिजन्स बैंकः ८३.६२ प्रतिशत, नेपाल एसबीआई बैंकः ७५.३९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकः ७६.३४ प्रतिशत, एनआईसी एशिया बैंकः ८०.०१ प्रतिशत, माछापुच्छ्रे बैंकः ८२.७८ प्रतिशत, नेपाल बैंकः८२.७८ प्रतिशत रहेको देखिन्छ । सचेत भया ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?