जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • प्रधानमन्त्री उद्धार कोष सहयोग गर्ने क्रम जारी : प्रभू ग्रुपका अध्यक्ष भट्टचनले दिए १ करोड ७५ लाख

प्रधानमन्त्री उद्धार कोष सहयोग गर्ने क्रम जारी : प्रभू ग्रुपका अध्यक्ष भट्टचनले दिए १ करोड ७५ लाख

प्रभु समूह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कराेड ७५ लाख रुपैयाँ रकमकाे चेक हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रिएका भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समूहले लिएको छ ।

प्रभु समूहअन्तर्गत प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्साेरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्साेरेन्स लिमिटेड रहेका छन् ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका