जोडिनुहोस
शुक्रबार, कार्तिक १६, २०८१
शुक्रबार, कार्तिक १६, २०८१
  • होमपेज
  • तिहार र छठमा यी बैंकका शाखा खुल्ला, हेर्नुहोस् सूची

तिहार र छठमा यी बैंकका शाखा खुल्ला, हेर्नुहोस् सूची

तिहार बिदामा पनि बैंकहरुले सेवा दिएका छन् । वाणिज्य बैंकहरुले यस वर्षको तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर सञ्चालन गरि सेवा दिने भएका हुन् ।

तिहार बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुल्ला गर्ने भएका हुन् । बैंकहरुले देशका सातै वटा प्रदेशमा छुट्टा–छुट्टै शाखा तथा काउन्टर सञ्चालन गरि फरक–फरक समयमा सेवा दिएका छन् ।

शाखा खुल्ला रहने बैंकहरुको यस्तो छ सूची :-

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका