होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
मङ्लबार, पुस २३, २०८१
मङ्लबार, पुस २३, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकमा संचालकको ब्रम्हलुट, भत्ता र अन्य सुविधाको नाममा ६९ लाख कुम्ल्याए

प्राइम कमर्सियल बैंकमा संचालकको ब्रम्हलुट, भत्ता र अन्य सुविधाको नाममा ६९ लाख कुम्ल्याए

सेयरधनीलाई लाभांश खुलेर लाभांश दिन नसकेको प्राइम कमर्सियल बैंकका संचालकहरु भत्ताको नाममा लुट तन्त्र मच्चाएका छन् । प्राइम कमर्सियल बैंकका संचालकहरु आर्थिक वर्ष २०८०/८१ म भत्ता मत्रै ४५लाख १४ हजार रुपैयाँ बुझेका छन् । त्यसै गरी संचालकहरु आर्थिक वर्ष २०८०/८१ मा पत्रपत्रिका तथा अन्य खर्च भनेर २३ लाख ४८ हजार ३९६ रुपैयाँ गोजीमा हालेका छन् ।

पत्रपत्रिकाको खर्च ५० प्रतिशत बढाउँदै
बैंकका लगानीकर्तालाई बिचल्लीमा पारेको यस प्राइम कमर्सियल बैंकले संचालककको पत्रपत्रिकाको खर्चमा ५० प्रतिशत बढाउँदै प्रस्ताव अघि सारेको छ । यस अघि संचालकहरुले मासिक १५ हजार लिदैं आएको पत्रपत्रिकाको खर्च बढाएर मासिक ३० हजार पुर्याउने प्रस्ताव अघि सारेको हो । डिजिटल मिडियाको हावीले पत्रपत्रिकाको साइजसँगै मुल्य घट्दै गएको बेलमा प्राइम कमर्सियल बैंकका संचालकहरुले पत्रपत्रिको खर्च बढाएर बैंकिङ क्षेत्रलाई बेइजत गरेको बैंकरहरु बताउँछन् । यसको चर्काे विरोध सेयरधनीले साधारणसभा गर्ने तयारी समेत गरेका छन् ।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका