जोडिनुहोस
बुधबार, चैत्र १९, २०८१
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका