जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका