जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • अर्थतन्त्र र बैंक दुबै डुब्न दिँदैनौ: अर्थमन्त्री

अर्थतन्त्र र बैंक दुबै डुब्न दिँदैनौ: अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र र बैंक दुबै डुब्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेले कतिपय मानिसहरुको बैंकको बारेमा र अर्थतन्को बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेको भन्दै उनले भने, ‘हामी छौं अर्थतन्त्र डुब्न दिँदैनौ । बैंक पनि डुब्न दिँदैनौ । अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको छ । यसमा कुनै नकारात्मक टिप्पणी गरेर कुनै अर्थ छैन ।’

अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि नलाग्न उनले आग्रह गर्दै उनले नकारात्मक कुरालाई प्रवद्र्धन गर्न नहुने पनि उनले बताए ।

उनले सोही कार्यक्रममा अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका