जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन मंगलबार क्याफेसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बाइकर्स क्याफेमा १५% सम्म आकर्षक छुट पाउनेछन्।

यो सहकार्यबाट ग्राहकहरु नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

1275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका