Sticky Breaking News
निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६० प्रतिशतले घट्योः जीवन बीमा कम्पनीहरुको भने नाफा डरलाग्दो !


निर्जीवन बीमा कम्पनीको नाफा ६० प्रतिशतले खुम्चिदा जीवन बीमा कम्पनीहरुको १४ प्रतिशतले बृद्धि भएको छ भन्दा अब फरक पर्दैन । बैंकहरुको डिपोजिट ब्याजदर घटेसंगै बीमा कम्पनीहरुको नाफा पनि घटेको हो भन्दा फरक पर्दैन ।
नेपालको बैंकका ब्याजदर ओरालो लाग्दा निर्जीवन बीमा कम्पनीहरुको ब्यालेन्स सिट नराम्ररी बिग्रिन पुगेको छ । प्रिमियम संकलन बढाउँदा पनि ब्याजदरमा गिरावटले निर्जीवन बीमा कम्पनीहरुको ब्यालेन्स सिट बिग्रिन पुगेको हो ।जीवन बीमा कम्पनी भने नाफा बढाउन सफल भएका छन् । चालु आर्थिक वर्ष ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ५९.३८ प्रतिशतले खुम्चिएको छ । निर्जीवन बीमा कम्पनीहरुले चालु वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा गरेका छन् । भन्दा फरक पर्दैन ।
जबकि पोहोर ६ महिनामा उनीहरुले ३ अर्ब ९ करोड ७८ लाख रुपैयाँ नाफा गरेका थिए । आम्दानी घट्दा त्यसको असर निर्जीवन बीमा कम्पनीहरुको नाफामा परेको हो । ९ कम्पनीको नाफा खुम्चिएको छ । नाफा सबैभन्दा धेरै घट्नेमा नेपाल इन्स्योरेन्स कम्पनी छ । यसको खुद नाफा ८२.७२ प्रतिशतले घटेको हो । नेसनल इन्स्योरेन्स र दि ओरियन्टल इनस्योरेन्सको नाफा ऋणात्मक देखिन्छ भन्दा फरक पर्दैन । ‘बीमा कम्पनीहरुको अधिकांश लगानी मुद्दतीमा छ । तर पछिल्लो १५÷१६ महिनादेखि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन् । ब्याजदरले आम्दानी घटेपछि बीमा कम्पनीहरुको नाफा प्रभावित भएको देखिन्छ । ‘निर्जीवन बीमा कम्पनीले बढीमा २ वर्ष अवधिका लागि मुद्दतीमा लगानी गर्छन् । ब्याजदर निरन्तर घटेको लामो समय भयो । त्यसमा पनि छोटो अवधिको मुद्दतीको ब्याजदर कम छ । यसले गर्दा आम्दानी घट्न गएको देखिन्छ । निर्जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म आफ्नो कूल लगानी ६८ अर्ब ७४ करोड रुपैयाँमध्ये ७८ प्रतिशत अर्थात ५३ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गरेको देखिन्छ ।
नेसनल इन्स्योरेन्स र दि ओरियन्टल इनस्योरेन्सको नाफा ऋणात्मक देखिन्छ भन्दा फरक पर्दैन । ‘बीमा कम्पनीहरुको अधिकांश लगानी मुद्दतीमा छ । तर पछिल्लो १५÷१६ महिनादेखि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन् ।
३ कम्पनीले भने नाफा बढाएका छन् । शिखर, प्रभु र सानिमा जीआईसी कम्पनीले नाफा बढाएका हुन् । यो वर्ष पुस मसान्तसम्म सानिमा जीआईसी कम्पनीको नाफा सबैभन्दा धेरै १५.२५ प्रतिशतले बढेको छ । कम्पनीले ६ महिनामा १२ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । पोहोर ६ महिनामा कम्पनीको नाफा १० करोड ५५ लाख रुपैयाँ थियो । भन्दा फरक पर्दैन ।
निर्जीवन बीमा कम्पनीहरु खुद बीमा शुल्क (प्रिमियम संकलन) भने बढाउन सफल भएका छन् । कम्पनीहरुको प्रिमियम ७.४२ प्रतिशतले वृद्धि भएको छ ।
जीवन बीमा कम्पनीले १५ प्रतिशत नाफा बढाए !
जीवन बीमा कम्पनीहरुले भने खुद नाफा १४.८८ प्रतिशतले बढाएका छन् । पोहोर ६ महिनामा ३ अर्ब ३ करोड रुपैयाँ नाफा गरेका जीवन बीमा कम्पनीहरुले यसपालि सोही अवधिमा नाफा रकम ३ अर्ब ४८ करोड रुपैयाँ पु¥याएका छन् । भन्दा फरक पर्दैन । यो वर्ष पुस मसान्तसम्म १२ वटा जीवन बीमा कम्पनीले नाफा बढाउँदा दुई कम्पनीको भने खुम्चिएको छ । सिटिजन लाइफको नाफा सबैभन्दा धेरै ८६.७८ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । पोहोर ६ महिनामासिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । भन्दा फरक पर्दैन ।
जीवन बीमा कम्पनीहरुले भने मुद्दतीमा लगानी बढेकाले आम्दानी बढ्दा नाफामा सुधार भएको देखिन्छ । ‘पोहोरको तुलनामा नाफा बढेको देखिन्छ । मुद्दती निक्षेपमा गरेको लगानी नै नाफा वृद्धिको मुख्य कारण हो । भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीहरुले कूल ७ खर्ब ३ अर्ब रुपैयाँ लगानी गरेकामा त्यसमध्ये झन्डै ८० प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा देखिन्छ ।
राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफा भने खुम्चिएको छ । जीवन बीमा कम्पनीहरुले भने मुद्दतीमा लगानी बढेकाले आम्दानी बढ्दा नाफामा सुधार भएको देखिन्छ । ‘पोहोरको तुलनामा नाफा बढेको देखिन्छ । मुद्दती निक्षेपमा गरेको लगानी नै नाफा वृद्धिको मुख्य कारण हो । भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीहरुले कूल ७ खर्ब ३ अर्ब रुपैयाँ लगानी गरेकामा त्यसमध्ये झन्डै ८० प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा देखिन्छ । जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन ११.०६ प्रतिशले बढेको छ। पोहोर ६ महिनामा जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ८७ करोड प्रिमियम संकलन गरेकामा यसपालि ८२ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ । सचेत भया ।