जोडिनुहोस
सोमवार, चैत्र ३, २०८१
सोमवार, चैत्र ३, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा कोषको ८४ प्रतिशत रकम बैंकमा

सामाजिक सुरक्षा कोषको ८४ प्रतिशत रकम बैंकमा

सामाजिक सुरक्षा कोषको ८४ प्रतिशत लगानी मुद्दती निक्षेपमा रहेको छ । कोषको कूल लगानी ९९ अर्ब १९ करोड रहेकामा त्यसमध्ये ८३ अर्ब ९३ करोड मुद्दती, ३ अर्ब ७१ करोड ऋणपत्र, ५ अर्ब ४४ करोड ट्रेजरी बिल, १ अर्ब ९८ करोड विकास ऋणपत्र, ३ अर्ब ६८ करोड योगदानकर्ता सापटी र ४१ करोड रुपैयाँ म्युचुअल फण्डमा लगानी छ।

सामाजिक सुरक्षा कोषका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार कोषले मुद्दतीबाहेक विकास ऋणपत्र र ट्रेजरी बिलमा लगानी बढाइरहेको छ ।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?