Sticky Breaking News
डिजिटल बैंकिङ्गले बैंक र वित्तिय संस्थाका एटिएम र शाखा विस्थापित हुँदैः सुरक्षा चुनौती भने बढेको बढै !


नेपालका बैंक र वित्त संस्थाहरु यति बेला डिजिटल फर्म बनेका छन् भन्दा फरक पर्दैन । यतिसम्मकी अब एटिएम र शाखा विस्थापित हुने डर बैंक र वित्तिय संस्थाहरुलाई छ भन्दा फरक पर्दैन । साना कारोबार मोबाइलबाटै हुने भएपछि बैंक र वित्तिय संस्थामा भिडभाड देखिदैन । ठूला कारोबार भने चेकबाटै भएको देखिन्छ । नेपालका बैंकिङ क्षेत्रमा पनि पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको मात्रै छैन फडको मारेको छ । भन्दा फरक पर्दैन । जसका कारण कर्मचारीदेखि ग्राहकसम्मलाई सहज भएको छ । कुनै समय चेकबाट मात्र नगद झिक्न सकिने व्यवस्था एटीएमले क्रमशः विस्थापित गर्दै लगेको थियो । अझै पनि ठूलाठूला रकमको कारोबार चेकबाटै हुने गरेको छ । तर एटीएमको प्रयोगलाई पनि मोवाइल बैंकिङले बिस्तारै पाखा लगाइरहेको देखिन्छ ।
खाताको ब्यालेन्स जाँचदेखि लिएर बिल तिर्ने र रकम स्थानान्तरण गर्नेसम्म सबै सेवा अनलाइनबाटै सम्भव भएको छ । नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणालीले ठूलो लोकप्रियता पाएको छ ।
नेपालका बैंकिङ क्षेत्रमा पनि प्रविधिको विकासले ठूलो परिवर्तन ल्याएको छ । पछिल्लो समय धेरै नयाँ डिजिटल सेवा र सुविधाहरूको उदय भएको छ, जसले बैंकिङ क्षेत्रलाई अझ सहज, छरितो र सुरक्षित बनाएको हो । मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोगले मानिसहरूलाई घरमै बसेर बैंकिङ सेवा लिन सजिलो बनाएको छ । खाताको ब्यालेन्स जाँचदेखि लिएर बिल तिर्ने र रकम स्थानान्तरण गर्नेसम्म सबै सेवा अनलाइनबाटै सम्भव भएको छ । नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणालीले ठूलो लोकप्रियता पाएको छ । यो सुविधाले नगद बोक्ने झन्झट हटाएको छ र कारोबारलाई डिजिटल रूपान्तरण गरेको देखिन्छ । भन्दा फरक पर्दैन ।
कुनै समस्या वा सोधपुछको लागि बैंकमा फोन वा शाखामा जानु नपर्ने, च्याटबोटहरूको प्रयोगले छिटो जानकारी दिने सुविधा उपलब्ध गराएको भेटिएको छ । तर, यस्ताकार्यमा सुरक्षा चुनौती भने बढेको बढै छ भन्दा फरक पर्दैन ।
भविष्यमा ब्लकचेन प्रविधिको उपयोग गरेर अझै सुरक्षित र पारदर्शी बैंकिङ सेवा प्रदान गर्ने योजना नेपालका केही बैंकहरूले बनाउँदैछन्।
ई–सेवा, खल्ती, फोनपे जस्ता डिजिटल वालेटले बैंक खाता जोडेर प्रत्यक्ष भुक्तानी तथा रकम स्थानान्तरण गर्न मिल्ने सुविधा दिएको छ । कुनै समस्या वा सोधपुछको लागि बैंकमा फोन वा शाखामा जानु नपर्ने, च्याटबोटहरूको प्रयोगले छिटो जानकारी दिने सुविधा उपलब्ध गराएको भेटिएको छ । तर, यस्ताकार्यमा सुरक्षा चुनौती भने बढेको बढै छ भन्दा फरक पर्दैन ।
भविष्यमा ब्लकचेन प्रविधिको उपयोग गरेर अझै सुरक्षित र पारदर्शी बैंकिङ सेवा प्रदान गर्ने योजना नेपालका केही बैंकहरूले बनाउँदैछन्। अब बैंकिङ प्रणालीमा पासवर्डको सट्टा फिंगरप्रिन्ट, फेस स्क्यान, र ओटीपीमार्फत सुरक्षा बढाइएको छ । डिजिटल हस्ताक्षर र कागजरहित फर्महरू प्रयोग गरेर समय र स्रोतको बचत गरिएको छ । यी सबै प्रविधिहरूको विकासले नेपाली बैंकिङ क्षेत्रलाई थप आधुनिक र सुरक्षित बनाउँदै लगेको छ । यसले समय स्रोतको बचत भएको छ । कुनै समय बैंकमा पैसा झिक्नकै लागि लाइनमा बस्नुपर्ने बाध्यता हटेको देखिन्छ ।
चालु आवको पुससम्मको तथ्यांक अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७ पुगेको छ । यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिक कार्डको संख्या ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको संख्या २ लाख १९ हजार १६४ पुगेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो सार्वजनिक तथ्यांकअनुसार मोवाइल बैंकिङको कारोबार बढ्दो क्रममा रहेको देखाएको हो । चालु आवको पुससम्मको तथ्यांक अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७ पुगेको छ । यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिक कार्डको संख्या ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको संख्या २ लाख १९ हजार १६४ पुगेको देखिन्छ ।
पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७÷७८ को तुलनामा नेपालमा बचत खाता, ऋण खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायतको संख्या ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ । यसरी नेपालमा मोवाइल बैंकिङको प्रयोगले पछिल्लो समय निकै तीव्रता दिइ रहेको छ । यसले नेपालको बैंकिङ र वित्तीय क्षेत्रलाई डिजिटल युगतर्फ अग्रसर बनाएको देखिन्छ ।
ब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्न सम्भव भएको हो । बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दैनिक बढीरहेको छ । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु देखिन्छ ।
विगतको तुलनामा वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्थाहरुले पनि प्रविधिमैत्री सेवा दिइरहेका छन् । कुनै समय थियो, बैंकमा रकम जम्मा गर्न, निकाल्न वा कतै पठाउन लामाबद्ध भएर बस्नुपर्ने । तर, तर अहिले अवस्था फेरिएको देखिन्छ । भन्दा फरक पर्दैन । अब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्न सम्भव भएको हो । बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दैनिक बढीरहेको छ । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु देखिन्छ । यो राम्रो पक्ष पक्कै हो । तर, पछिल्लो समय डिजिटल बैकिङ्गबाट पैसा चोरी भएका घटना पनि बढेर गएको देखिन्छ । सचेत भया ।