जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • आइपीओबाट संकलित रकम जथाभावी प्रयोग गर्न नपाइने

आइपीओबाट संकलित रकम जथाभावी प्रयोग गर्न नपाइने

नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनमा कडाई गर्ने भएको छ । बोर्डले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आइपीओ जारी गर्ने कम्पनीले आइपीओमार्फत संकलन भएको रकम उद्देश्यबमोजिम परिचालन भए नभएको अनुगमन गर्ने जनाएको छ ।

पछिल्लो समय कम्पनीहरुले विभिन्न उद्देश्य र प्रयोजन देखाई आइपीओ निष्कासनको अनुमति माग्न थालेपनि बोर्डले अबदेखि आइपीओबाट संकलन गरिएको रकम परिचालन भए नभएको अनुगमन गर्ने भएको छ ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?