जोडिनुहोस
बुधबार, फाल्गुन २०, २०८२
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • नेकपाका उम्मेदवार मनोज चौधरी पक्राउ

नेकपाका उम्मेदवार मनोज चौधरी पक्राउ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्सा-२ बाट उम्मेदवारी दिएका चौधरी पक्राउ परेका हुन् ।

नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी जाँच गर्दा केही शंकास्पद वस्तु फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ । चौधरी पक्राउ प्रकरणबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरेर जानकारी दिइने प्रहरीले जनाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका