जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • शिखर सुजको समर सेल मेला सुरु

शिखर सुजको समर सेल मेला सुरु

काठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ । समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुम, पाटन सु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर सु हाउस बौद्द सोरुम, त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी, कोशेली सु हाउस भोटाहिटी, कीर्तिपुरस्थित कीर्तिपुर, हेटौंडा स्थित युनाइटेड सु हाउस, विराटनगरस्थित शिखर सोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरु बाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् । मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने छन् ।

शिखरका प्रवन्ध निर्देशक प्रसाईका अनुसार शिखरले समर सेलका अबसरमा ती सोरुममा हरेक जुत्ता छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

10270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका