![सगरमाथा इन्स्योरेन्सद्धारा १६ लाख सहयोग गर्यो](http://aarthikbazarnews.com/wp-content/uploads/2020/04/sagarmatha_Insurance-1024x436.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सगरमाथा इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ । शनिबार जारी गरेको विज्ञप्तिमा अनुसार विश्वभरी फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बचाऔ र बचौं भन्दै सरकारको प्रयासलाई सहयोग गर्न कोषमा रकम सहयोग गरेको जनाएको छ ।