जोडिनुहोस
आइतवार, चैत्र ३०, २०८१
आइतवार, चैत्र ३०, २०८१
  • होमपेज
  • ३० करोड रुपैयाँको आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति जनरल इन्स्योरेन्सले

३० करोड रुपैयाँको आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति जनरल इन्स्योरेन्सले

नेपाल धितोपत्र बोर्डसँग जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गरेको छ। कम्पनीले बोर्डसँग प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मा गरेको हो।
कम्पनीको जारी पूँजी १ अर्बमध्ये संस्थापक तर्फको लगानी ७० प्रतिशत चुक्ता भैसकेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणको निष्काशनका लागि अनुमति दिएको हो।आईपीओ जारी तथा बाँडफाँड पश्चात कम्पनीके चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ

7730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका