![सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने](http://aarthikbazarnews.com/wp-content/uploads/2020/04/sagarmatha_Insurance-1024x436.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सगरमाथा इन्स्योरेन्स कम्पनीले २३ औं बार्षिक साधारण सभा बोलाएको छ ।
उक्त साधारण सभाको लागि गरिएको प्रस्तावमा सेयर लगानीकर्ताको लागि लाभांश दिने प्रस्ताव रहेको छैन भने उपयुक्त कम्पनी हेरेर गाभ्ने, गाभिने वा प्राप्ती गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले भदौ १३ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
उक्त सभामा निर्जीबन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्य गनेए अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।