जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सूर्या लाइफको ३९ हजार कित्ता बढी शेयर लिलाममा

सूर्या लाइफको ३९ हजार कित्ता बढी शेयर लिलाममा

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले सूर्या लाइफको ३९ हजार १ सय कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

बैंकले आज सोज २ देखि असोज ९ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मितिसम्म आफुले के कति शेयर कुन मूल्यमा खरिद गर्न चाहेको हो उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्ने आवेदकले शेयर पाउने छ भने त्यसपछि पनि शेयर बाँकि रहे दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।

आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम ३९ हजार १ सय कित्ता कै लागि दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  क्यापिटलको कार्यालय र एनआईसी बैंकका थापाथली, बिरगंज, बिराटनगर, पोखरा, बुटवल , धनगढी, सुर्खेत, र कमलादी शाखाबाट आवेदन फारम पाउँन र बुझाउन सकिने छ ।

7700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?