![२ गते सार्वजनिक विदा, शुक्रबार बन्द भएका सरकारी कार्यालय मंगलबार मात्र खुल्ने](http://aarthikbazarnews.com/wp-content/uploads/2020/11/unnamed-5-724x1024.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल सरकारले मंसिर २ गते सार्वजनिक विदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको हो । उक्त सबै सरकारी कार्यलय संस्थालाई सार्वजिनक विदा दिइएको गृहमन्त्रालले जनाएको छ ।
बुधबार सूचनामा किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंसिर २ गते(मंगलबार) पछि मात्र खुल्नेछ।