![जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित](http://aarthikbazarnews.com/wp-content/uploads/2020/11/unnamed-37-1024x768.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।
बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुन् ।
दिनेश श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गरे पराजित भएका तिवारीले ४७ मत ल्याए । महासंघको बागमती प्रदेशको अध्यक्ष रहेका श्रेष्ठले वस्तुगत उपाध्यक्षको रुपमा काम गरिसकेका छन् । तिवारी भने लुम्बिनी प्रदेशका अध्यक्ष हुन् ।