जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • कामना सेवा बैंकले गर्यो लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

कामना सेवा बैंकले गर्यो लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकले लोक गायक सुरेश गन्धर्ब आर्थिक सहयोग गरेको छ । गन्र्धबलाई उपचारका लागि सहयोग स्वरुप बैंकले ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

बैंकले सहयोग स्वरुपको बैंकका प्रदेश नं १ का प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेकक हस्तान्तरण गरेका हुन् । सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।

यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएमार्पmत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीएस, एसएमएस बैंकिङ, मोबाई बैंकिङसी एएसबीए अनलाइन अकाउन्स ओपनिङ, इन्टरनेट बैंकिङ, सोसल मिडिया बैंकिङ लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

5725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका