जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ज्योती विकास बैंकले १० % लाभांश दिने

ज्योती विकास बैंकले १० % लाभांश दिने

ज्योती विकास बैंकले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभाश दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?