जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • अजोडको संचालकमा अर्याल नियुक्त

अजोडको संचालकमा अर्याल नियुक्त

अजोड इन्स्योरेन्स लिमिटेडको आज बसेको संचालक समितिको बैठकले कल्याणबन्धु अर्याललाई संचालक नियुक्त गरेको छ । संचालक समितिको ८० औं बैठकले संस्थापक शेयरधनी अर्याललाई आगामी तेस्रो वार्षिक साधारण सभाबाट संचालकले प्रतिनिधित्व नगरेसम्म संचालक पदमा मनोनित गरि नियुक्त गरेको हो ।

7645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?