जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी

नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी

नबिल बैंकले कम्पनी सचिव माधव प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले बैंकको कानुन प्रमुख रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेकोे नेप्से मार्फत जानकारी गराएको हो ।

7480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?