जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

मुक्तिनाथ विकास बैंकले अन्तरर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

उक्त योजना अन्तरर्गत फागुन १६ देखि २३ गतेभित्र बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाइने भएको हो । यस योजना पाउन ग्राहकले डेबिट कार्डको लागि अफर समय अवधि भित्र आवेदन  दिनु पर्नेछ ।

साे नारी विशेष अफर साथै ग्राहकले निशूल्क DEMAT खाता पनि  खोल्न बैंकले जनाएकाे छ । सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

7100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका