![कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता](http://aarthikbazarnews.com/wp-content/uploads/2021/03/unnamed-6.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
‘रोजगारी, विकास र प्रर्वद्धन’ का क्षेत्रमा काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ‘केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो ।
सम्झौतामा कुमारी जब प्रा.लीका प्रवन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले हस्ताक्षर गरेका छन् ।