जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • भिडभाड बढेपछि बैंकले शाखा खोल्न थाले, समय पनि बढ्यो, बीमाका शाखाहरु बिहीबारबाट बन्द

भिडभाड बढेपछि बैंकले शाखा खोल्न थाले, समय पनि बढ्यो, बीमाका शाखाहरु बिहीबारबाट बन्द

निषेधाज्ञामा पनि भिडभाड बढेपछि नेपाल बैंकर्स संघले राष्ट्र बैंकको सहमतिमा शाखाहरु ३/४ बजेसम्म पनि खोल्न सदस्य बैंकहरुलाई भनेको छ।

राष्ट्र बैंकले कर्पोरेट कार्यालय एक चौथाइ कर्मचारीबाट मात्र चलाउन भनेको छ। शाखाका बारेमा केही पनि भनेको छैन। शाखाहरु अहिले पनि ४ देखि ६/७ कर्मचारीबाट चलिरहेका छन्।

कर्मचारी थपेर चलाउँदा पनि भिडभाड कम नभएपछि शाखा थप्न पनि संघले भनेको छ। अहिले कतिपय बैंकहरुले भिडभाड बढेपछि खुल्ने शाखा बढाएका छन्।

‘कम हुँदा भिडभाड हुने भयो। त्यसलाई ब्यवस्थापन गर्नका लागि अन्य शाखा पनि खोल्न थालेका छौं’ बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, ‘सेवा समय बढाउन पनि भनेका छौं।’

उपत्यकामा २५ शाखा हुनेले १२/१३ वटा मात्रै खोल्दै आएका थिए। भिडभाड बढेपछि २० वटासम्म खोल्न थालेका छन्। बैंकको प्रकृति अनुसार भिडभाड देखिएको छ। कतिपय बैंकका शाखा खाली-खाली छन् भने कतिपयको बाहिर लामो लाइन छ।

यता बीमा समितिले भिडभाड बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न बीमा कम्पनीहरुलाई निर्दशन दिएको छ।

7025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?