जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • एनसीसी बैंकको ३० लाख कित्ता नेप्सेमा सूचीकृत

एनसीसी बैंकको ३० लाख कित्ता नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो ।

बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका